Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सिंहदरबारमा रवि-सभामुख भेट

निलम्बन फुकुवा गरिपाऊँ भन्दै रविले सभामुख घिमिरेलाई बुझाए निवेदन

निलम्बन फुकुवा गरिपाऊँ भन्दै रविले सभामुख घिमिरेलाई बुझाए निवेदन

शुक्रवार, माघ १८ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् ।

    लामिछानेले शुक्रबार सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेर निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् ।

    images

    लामिछानेले सभामुख घिमिरेलाई निवेदन दिँदै आफू फौजदारी कसुरको अनुसन्धान भई अदालतहरूबाट थुनामुक्त रहेकाले निलम्बन फुकुवा गर्न माग गरेका छन् ।

    1_SwaqvtGDeq.jpg
    2_hVI0ak2hQZ.jpg
    3_VlYhB7cBTt.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार