Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सुप्रिम सहकारी ठगी प्रकरणमा

जिल्ला अदालत रूपन्देहीमा रविको मुद्दामा सुनुवाइ सुरु

जिल्ला अदालत रूपन्देहीमा रविको मुद्दामा सुनुवाइ सुरु

बुधवार, माघ ९ २०८१
  • काठमाडौं । सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा बयान सुरु भएको छ ।

    पूर्वउपप्रधान तथा गृह मन्त्रीसमेत रहेका लामिछानेको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा बयान सुरु भएको छ ।

    images

    सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुने भएपछि रवि अदालत खुल्नेबित्तिकै पुगेका थिए । उनको मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ ।

    लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार