Nov 04 2026 | २०८३ कार्तिक १९ गते

हिमालय बैंकको संस्थापक सर्वसाधारणका लागि बिक्रीमा

हिमालय बैंकको संस्थापक सर्वसाधारणका लागि बिक्रीमा

बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । हिमालय बैंकले संस्थापक सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख ८ हजार ५६२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

    शेयरको बिक्रीमूल्य बिक्रेता अनुसार फरकफरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार