Nov 04 2026 | २०८३ कार्तिक १९ गते

प्रवास

काठमाडौँ । ई७ भिसामार्फत दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउने सम्बन्धी कार्यविधि, २०८० मा लगाइएको रोक फुकुवा भएको छ । वैदेशिक रोजगार विभागले गत भदौ ३१ गते सूचना निकाल्दै ई७ भिसामार्फत दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि...