Nov 04 2026 | २०८३ कार्तिक १९ गते

प्रवास

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा.बद्री केसी वालुवाटारस्थित सचिवालयमा फर्किएका छन्। सर्वोच्चद्वारा ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वको कार्य समितिलाई मान्यता दिएसँगै ६ महिनापछि उनी मंगलवार सचिवालयमा फर्किएका हुन्...