Nov 04 2026 | २०८३ कार्तिक १९ गते

प्रवास

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताका आश्रित परिवारको उपचार खर्च पनि बेहोर्ने भएको छ । आश्रित परिवार अन्तर्गत श्रीमान/श्रीमती तथा छोराछोरी पर्दछन् । औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत यो सुविधा थपिएको कोषले...