काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्माले सरकारले ल्याएको अध्यादेश गैरआवासीय नेपालीको चाहना विपरीत भएको बताएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट सिफारिस भएर राष्ट्रपतिले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीको विषय समेटिनु खुसीको...