Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ। गत वर्षको भदौ २४ गते आगजनी, तोडफोड र लुटपाटपछि ध्वस्त भएको सुनसरीको धरानस्थित पुतलीलाइनमा रहेको भाटभटेनी सुपर स्टोर एक वर्षपछि आजदेखि पुनः सञ्चालनमा आएको छ। पुनः सञ्चालनअघि वैदिक परम्पराअनुसार पूजा गरिएको थियो। भाटभटेनीकी सञ्चालक सावित्री...