काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका...