Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बुटवल अस्पतालले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । २५ वर्षदेखि बुटवलमा स्वास्थ्य सेवा प्रदान गर्दै...