Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौं । जिल्ला हुलाक कार्यालयमार्फत गोरखाका ५५० जनाले घरमै राहदानी (पासपोर्ट) प्राप्त गरेका छन्। गत वैशाख १५ गतेदेखि जिल्लाभर ६०० जनाले घरमै राहदानी प्राप्त गर्न फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिएका सहायक प्रमुख जिल्ला अधिकारी...