Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहङ्कारी र धम्कीपूर्ण राजनीति त्याग्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक राईले विपत्तिको घडीमा सरकारले नागरिकलाई...