Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात...