Nov 04 2026 | २०८३ कार्तिक १९ गते

समाचार

काठमाडौँ । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका समसामयिक र गम्भीर जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले आपराधिक घटनामा संलग्नलाई कारबाही, न्यायपालिकाको निष्पक्षता र पूर्वाधार विकासमा देखिएका समस्याहरूबारे सरकारलाई सचेत गराएका हुन्। सांसदहरू पूजा चौधरी...