Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

काठमाडौं ।अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ । अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै निश्चित सर्त...