Nov 04 2026 | २०८३ कार्तिक १९ गते

समाचार

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई मानवअधिकारकर्मी तथा नागरिक समाजका १७ जना प्रतिनिधिहरूले जलवायु न्याय, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोग जुटाउने सम्बन्धमा विभिन्न सुझाव दिएका छन्। संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई...