काठमाडौं । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छताको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई अध्यक्ष नियुक्त गरिएको हो। त्यस्तै, नवराज तिमिल्सिना र अनिता खड्कालाई सदस्य नियुक्त गरिएको छ। शुक्रबार स्वास्य तथा...