काठमाडौँ । सर्वोच्च अदालतले एकभन्दा बढी मुद्दामा कैद सजाय भई कानुनबमोजिम अधिकतम अवधिको कैद हद निर्धारण भएका कैदीहरूलाई सोही कारण देखाएर प्यारोल (सशर्त कारागारमुक्त) सुविधाबाट वञ्चित गर्न नमिल्ने नजिर स्थापित गरेको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी...