काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले लुम्बिनी प्रदेशका जिल्लामा वडा अधिवेशनलाई अन्तिम चरणमा पुर्याएको छ। केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका लागि भोलिसम्म म्याद थप गरेपछि बाँकी रहेका वडाको अधिवेशन सम्पन्न गर्न तीव्रता दिइएको छ। देउवा पक्षका लुम्बिनी...