काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका ०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। आज बिहान करिब १०:०० बजे तुलसीपुर उपमहानगरपालिका ०७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा...