Nov 04 2026 | २०८३ कार्तिक १९ गते

समाचार

काठमाडौँ । नेपाली कांग्रेसको जारी मतगणनामा सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडाको जीत निश्चित भएको छ। कांग्रेसको महाधिवेशनमा ७ हजार ३९ मत खसेको निर्वाचन समितिले जनाएको छ । त्यो मध्य अहिलेसम्म ५ हजार ५ सय ८८...