काठमाडौँ। काठमाडौंको तारकेश्वर नगरपालिका७ मा हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर पर्साका बसुद्दीन मियाँलाई पक्राउ गरेको हो। उनकाे साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद...