काठमाडौं । अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ तथा अस्ट्रेलियाली इन्जिनियर प्राध्यापक आर्नोल्ड डिक्सले भदौ १० मा गएको विनाशकारी बाढीमा नेपाली उद्धारकर्ताहरुले सम्भव भएसम्म सबै प्रयास गरेको बताएका छन् । नेपाली उद्धारकर्ताहरुले सुरुङभित्रका कामदारको उद्धारका लागि गरेको प्रयासलाई...