Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ । त्रिशूली३ ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ। उनीहरूको १० औँ दिनमा जीवितै उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन हुन् ।...