काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली कामदारको सुरक्षा र सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेका छन्। संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सुनारले श्रम...