Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अन्तर्राष्ट्रिय

जापानको संसद्को तल्लो सदन बुधबार आधिकारिक रूपमा विघटन भएको छ । प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो पार्टीको तल्लो सदनमा बहुमत प्राप्त गर्न खोजेकाले आम निर्वाचनको चरण तय गर्न वर्तमान सदन भंग गरेका हुन् । आम चुनाव अक्टोबर २७...