Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको अनुमान गरिएको छ। सामाजिक सञ्जालमा दुर्घटनाको भिडिओ भाइरल भइरहेको छ, जसमा विमान...