Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अन्तर्राष्ट्रिय

काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसको पक्षमा युक्रेनविरुद्ध लड्दा पक्राउ पर्नुभन्दा आफूमाथि आत्मघाती हमला रोज्ने सैनिकहरूलाई नायकको संज्ञा दिएका छन् । सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार प्योङयाङमा आयोजित एक कार्यक्रममा किमले महान सम्मान जोगाउन...