Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अन्तर्राष्ट्रिय

काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिने भएका छन् । शुक्रबार राष्ट्रपति शाहाबुद्दिनले आफ्नो कार्यकालको बिचमै राजीनामा दिन लागेका हुन्। राष्ट्रपतिका प्रवक्ताले रोयटर्सलाई दिएको जानकारीअनुसार शाहाबुद्दिनले शुक्रबार संसद्का सभामुखसमक्ष हस्ताक्षरित राजीनामा पत्र बुझाउनेछन् । निर्वासनमा...