Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अन्तर्राष्ट्रिय

काठमाडौँ । चीनले अमेरिकाविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेको छ । बुधबार अमेरिका र यसका कम्पनीमाथि प्रतिबन्ध र निर्यात नियन्त्रणका उपायहरू घोषणा गरिएको हो । अमेरिकी सरकारले हालै चिनियाँ कम्पनीहरूविरुद्ध लागू गरेका विभिन्न प्रतिबन्धहरूको प्रतिकारस्वरूप बेइजिङले...