Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अन्तर्राष्ट्रिय

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई युद्ध अन्त्य गर्न प्रभावित पार्ने उद्देश्यले चलाएको ४० दिने अभियान गत साता कुनै ठूलो चर्चापरिचर्चा बिना समाप्त भयो । उक्त अभियानअन्तर्गत लामो दूरीका क्षेप्यास्त्रबाट उच्च तीव्रताका साथ आक्रमण...