Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैदेशिक रोजगार

काठमाडौं । ईपीएसमार्फत कामका लागि दक्षिण कोरिया जाने नेपाली कामदारका लागि भिषा शुल्क वृद्धि भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै भिषा शुल्क वृद्धि भएको जानकारी दिएको हो। नयाँ व्यवस्थाअनुसार कोरिया...