काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी कमल प्रसाद भट्टराईले सम्हाल्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको रूपमा कार्यरत भट्टराईलाई विभागको महानिर्देशकमा पठाएको हो । श्रम मन्त्रालयले...