Nov 05 2026 | २०८३ कार्तिक २० गते

बैदेशिक रोजगार

काठमाडौँ । भिजिट भिसामा विदेश पठाउँदा अध्यागमनका कर्मचारीले असुल्ने गरेकोबारे अख्तियारमा ३ दिनअघि उजुरी परेको थियो । सो उजुरीको आधारमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आफ्नो टिमलाई त्यसबारे अनुसन्धानमा परिचालन गरे । प्रारम्भिक अनुसन्धान गर्दा त्रिभुवन...