Nov 03 2026 | २०८३ कार्तिक १८ गते

अपराध/ ठगी

काठमाडौं । महानगरपालिकाको प्रमुख हुँदा प्रधानमन्त्री बालेन्द्र शाह निकट सन्तोषकुमार थापा नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिमा प्रमुख आयुक्त नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले हिजो उनलाई उक्त पदमा नियुक्त गरेको हो । थापालाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित...