Nov 05 2026 | २०८३ कार्तिक २० गते

अपराध/ ठगी

काठमाडौँ । प्रहरीले क्रोएसिया र साइप्रस पठाइदिन्छु भनी १० लाख ३५ हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका८ बस्ने यादबहादुर बुर्जामगर र...