Nov 05 2026 | २०८३ कार्तिक २० गते

अपराध/ ठगी

काठमाडौं । प्रहरीले अमेरिका पठाउने भनी ६९ लाख ५० हजार रुपियाँ ठगी गर्ने ५४ वर्षीय स्वर्णिम कुमार बाँठालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक...