काठमाडौँ । मानव बेचबिखनको आरोपमा एक युवालाई यूएईबाट पक्राउ गरि नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका५ घर भएका निराजन नेपालीलाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान...