Nov 03 2026 | २०८३ कार्तिक १८ गते

अमेरिका

काठमाडौं । अमेरिकामा जारी मध्यावधि निर्वाचनसँगै भइरहेको राज्य सांसद तथा स्थानीय निकायको निर्वाचनमा नेपाली मूलका अमेरिकन पनि चुनावी प्रतिस्पर्धामा छन्। मेरिल्यान्ड हाउस अफ डेलिगेट्सका लागि २ जना नेपाली अमेरिकन चुनावी प्रतिस्पर्धामा छन् भने न्युयोर्क स्टेट एसेम्बली...