काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं.) अन्तर्गतको पुल्चोक क्याम्पसमा स्नातक (बी.ई./बी.आर्क.) तहमा भर्ना प्रक्रिया सुरु भएको छ।क्याम्पसले एक सूचना जारी गर्दै भर्ना आवेदन खुला भएको जानकारी दिएको हो। संस्थान प्रवेश परीक्षा बोर्डले २०८३ साउन...