Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका५ स्थित कोटलबारामा साउन २७ गते बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। उक्त पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको...