Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौं । फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ। बाराको कलैयाका बालकलाई आइतबार राति अक्सिजन सपोर्टसहित एम्बुलेन्समार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । गम्भीर...