काठमाडौँ । नेपाल-चीन सीमामा पर्ने केरुङ-रसुवागढी क्षेत्रमा भदौ १० गते बिहानको भीषण बाढी हिमताल फुटेपछि आएको नेपालस्थित चिनियाँ दूतावासले बताएको छ। दूतावासले बाढी आएको भोलिपल्ट बिहानबिहीबार सूचना जारी गरेर हिमताल भत्किएपछि ठुलो मात्रामा पहिरो गएको त्यसपछि...