Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । कारागार कार्यालय चरिकोट, दोलखाको बन्दीगृहमा कैद तथा थुनामा रहेका कैदीबन्दीहरूले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्। बन्दीगृहमा रहेका १४७ जना कैदीबन्दीहरूले एकापसमा रकम संकलन गरी कुल २५ हजार ५ सय ५ रूपैयाँ प्रधानमन्त्री...