काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोसी बाढीका कारण उत्पन्न महाविपत्तिका बेला नागरिकलाई भौतिक राहत र पुनर्निर्माणका साथै भावनात्मक सहानुभूति र कानुनी सहजता आवश्यक रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको...