Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौं । जेनजी दिवसका अवसरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुलाई मञ्चमा राखिएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले नै संसद्मा असन्तुष्टि पोखेका छन् । रास्वपाका सांसद मधुकुमार चौलागाईंले बुधबारको प्रतिनिधिसभा बैठकमा यसबारे असन्तुष्टि राखेका हुन्। हिजो जेनजीहरूको आन्दोलनको...