Nov 03 2026 | २०८३ कार्तिक १८ गते

थप ताजा अपडेट थप

काठमाडौँ । सुर्खेतको गुर्भाकोट नगरपालिका८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीलाई दाउराको चिर्पटले टाउको र बायाँ खुट्टामा...