Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बिहीबार परराष्ट्र मन्त्रालयमा उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो। भेटमा डा.बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित...