Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु हुँदैछ। ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकका एजेन्डा तय गर्न अहिले सचिवालय बैठक बसिरहेको छ। नौ महिनाअघि गत पुसमा सम्पन्न ११औँ महाधिवेशनले पदाधिकारीसहित केन्द्रीय कमिटीको...