Nov 09 2026 | २०८३ कार्तिक २४ गते

थप ताजा अपडेट थप

काठमाडौं । विगत केही दिनदेखि यूएईस्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण रोकिएको छ । गत जुन १० देखि परराष्ट्र मन्त्रालयले तयार पारेको अनलाइन प्लेटफर्मलाई वैदेशिक रोजगार विभागले प्रयोगमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)सँग समन्वय...